भोजपुरमा कोरोना संक्रमित भेटिए सँगै संक्रमितको संख्या ४८ 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।  ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । हिजो मात्रै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

अत्यावश्यकलाई मात्र अस्पतालमा राखिने : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र

विवरणमा त्रुटी, संक्रमित संख्या २ सय ४५ नै 

सरकारले आज जेष्ठ १ गतेसम्म कोरोना भाइरसका संक्रमित २ सय ४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले

थप १० जनामा कोरोना फेला, संक्रमितको संख्या ४२ पुग्यो  

उदयपुरमा हिजो थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को