अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने छात्रा केरलाको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिन् । छात्राका पिताले अन्य भारतीय मिडियासँगको कुराकानीमा आफू दैनिक ज्यालादारी मजदुर गर्ने भएकोले लकडाउनका कारण आफ्नो टिभी सेट बनाउन नसकेको बताएका छन् । यसको साथै उक्त परिवारका कोही पनि सदस्यसँग स्मार्टफोन नभएकोले अनलाइन कक्षाका लागि समस्या भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपतिद्धारा चर्चहरु खोल्न निर्देशन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई

भारतमा कोरोना संक्रमितको सख्या बढदो 

आइतबारसम्म कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ५ रहेको भारतमा बुधवार ५२ हजार ९ सय ८७ पुगेको छ । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा

  कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या 

अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आईतवार आत्महत्या गरेकी छिन् । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा आपतकालीन