राहत वितरण सँगै समाज सेवा

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ ले आफना वडामा ज्याला मजदुरी गरि जीविको चलाउन धौधौ भएका तथा समस्या भएका ७५ घरधुरी अति बिपन्न परिवारहरुलाई सरकारले निर्देशन गरेको निर्दिष्ट कार्यक्रम अन्तर्गत राहत वितरण गरेको छ । बिषम परिस्थिति र लक डाउनबाट पर्न गएको समस्यालाई मध्य नजर गर्दै बिपन्न तथा गरिब परिवारको पहिचान सहित राहत बितरण गरीएको र भुलवश कुनै परिवार नसमेटीएको भए उक्त परिवारलाई समेत आफुहरुवाट कुनै पनि समयमा सहयोगको कमि नहुने वडा अध्यक्ष नारायण खड्काले बताउनुभएको छ । स्मरण रहोश आँटीला र जोशिला स्वभावका वडा अध्यक्ष खड्काले मुलुक लकडाउनमा गएसँगै आफनो पुरै शक्ति व्यक्तिगत तबरवाट स्थानियको हितमा सर्मर्पित गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो