अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु केही दिनअघि भारतबाट फर्केर पाणिनी गाउँपालिकाको पालीस्थित कमला माविको क्वारेन्टाइनमा रहेका अर्घाखाँची अस्पतालका प्रमुख डा। कपिल गौतमले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा त्रास बढेको छ भने संक्रमितहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

सितापुरमा ७० सैयाको क्वारेन्टाइन स्थापना 

अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नंम्वर दुई सितापुरमा ७० बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । वडास्तरीय सर्वपक्षिय बैठकको निर्णयले छिमेकी