अर्घाखाँचीमा आजको अवस्था
![](https://suryodayafm.com.np/uploads/news/images/1044266812100932828_539679110056736_1934088030394515456_n.jpeg)
अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३ बजेदेखी आज अपरान्ह ३ बजेसम्म जिल्लामा ११३ जना नयाँ व्यक्तिहरु थपिएका छन् । आज अपरान्ह सम्म सन्धिखर्क नगरपालिकाले ५९३ जना, शितगंगा नगरपालिकाले ९६५ जना, भूमिकास्थान नगरपालिकाले १०८१ जना, छत्रदेव गाउँपालिकाले ३८३ जना, मालारानी गाउँपालिकाले ७६५ जना र पाणिनी गाउँपालिकाले ४९५ जनालाई क्वारेन्टाईनमा राखेको सप्रजिअ विक्रम थापाले जानकारी दिनुभएको छ । यसैगरी सदरमुकाम सन्धिखर्क स्थीत रविचित्र जनता युवावर्ष माविमा बनाईएको ४५ बेडको आईसोलेसनमा कोरोना पोजेटिभ देखिएका २ जना उपचारार्थ रहेका छन् ।
![](https://suryodayafm.com.np/uploads/news/images/thumb266/341597551death.jpeg)
भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ
भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा
![](https://suryodayafm.com.np/uploads/news/images/thumb266/1407415208covid.jpeg)
अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि
अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो
![](https://suryodayafm.com.np/uploads/news/images/thumb266/377181162sitapur.jpeg)
सितापुरमा ७० सैयाको क्वारेन्टाइन स्थापना
अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नंम्वर दुई सितापुरमा ७० बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । वडास्तरीय सर्वपक्षिय बैठकको निर्णयले छिमेकी
प्रतिकृया दिनुहोस